नियम
पुराना प्रतिहरू धुल्याउने वा लिलाम गर्ने

गोरखापत्र र नेपाल राजपत्रका दुई वर्ष भन्दा पुराना अनावश्यक प्रतिहरू मेनेजरले डाइरेक्टर प्रचार विभागले खटाएको साक्षीको रोहवरमा लिलाम गर्न वा धुल्याउन सक्नेछन् ।